नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुग्यो, ४९ जना डिस्चार्ज

काठमाडौ । बाँकेमा २, कपिवस्तुमा १ जना र झापामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुग्यो, ४९ जना डिस्चार्ज